Sunday, September 2, 2018

हरिवंश शर्माको नितिभुजंगप्रयात - महेशराज पन्त

हामी राजोपाध्यायहरुका पूर्वजहरुका बारेका सामाग्रीहरु पनि संकलन गर्दैछौ l यसै क्रममा हरिवंश शर्माका बारेमा  थप सामाग्री भेटिएको छ l  श्री महेशराज पन्तद्वारा लिखित  यो सामग्री "पुर्णिमा' इतिहास प्रधान त्रैमासिक पत्रिकाको  बर्ष १२ अंक ४, मा प्रकाशित भएको थियो l  यो सामाग्री  http://www.digitalhimalaya.com बाट डाउनलोड गरिएको हो l 


यस सामाग्रीमा हरिवंश शर्मालाई कविको रुपमा प्रस्तुत गरिएको छ l उहाँ राजा सिद्धिनरसिंह मल्लका गुरु हुनु हुन्थ्यो भानिन्छ , हाल सम्म पनि उनका सन्ततिहरु नै कृष्ण मन्दिरको पुजारी हुनुहुन्छ l अहिले उहाँहरु राजोपाध्याय ब्राह्मणका चिनिनु हुन्छ  र ललितपुर महानगरपालिका वडा न. १९ स्थित माहाध्द्योननीमा बसोवास गरिरहनु भएको छ l  तर सबैले राजोपाध्याय नलेख्नु भएको पनि पाइन्छ l     

यस सामाग्रीमा पण्डित अच्युतानन्द राजोपाध्यायज्यू  को नाम पनि उल्लेख गरिएको छ l 

यस सामाग्रीमा उल्लेखित हरिवंश शर्मा सम्बन्धि सामाग्रीहरुको खोजीमा हामी छौ l यदि तपाईहरुसंग ति सामाग्रीहरु छन् भने उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछौ l   


















अन्य सामग्री :
https://rajopadhyaya.blogspot.com/2012/08/blog-post_14.html

No comments:

Post a Comment