Saturday, April 13, 2013

आफ्नै एक बर्षे यात्रा बारे

'नव बर्ष २०७० को सुखद आगमनको हार्दिक मंगलमय शुभकामना' 

यस राजोपाध्याय ब्लगले तपाईहरुको न्यानो माया , सदभाव र सहयोग पाएर आज एक बर्ष सफलतापुर्बक पार  गरेको छ l  राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग गत बर्ष अर्थात् २०६९ साल बैशाख १ गते खोलिएको हो l

हाल सम्म यो ब्लगमा ७९ वटा सामाग्रीहरु पोस्ट भै सकेका छन् l पोस्ट भएका सामग्रीहरुमा राजोपाध्याय सम्बन्धि समाचार ,लेख, पुस्तकका अंशहरु ,आदि रहेका छन् l

यस्तै  प्रकारले यस ब्लग हाल सम्म ३ हजार ८ सय ३२ पटक नेपाल लगायत संसारका विभिन्न २६ वटा देशबाट हेरिएको तथ्यांक प्राप्त भएको छ l ती देशहरु यस प्रकार रहेका छन
 United States , Indian , China, Australia , United Kingdom, France, Canada, Belgium, Taiwan, Germany, Spain, Netherlands , Qatar, Switzerland , Thailand, Norway, Singapore, United Arab  Emirates, South Africa , Israel, Italy, Uganda, Sweden, Serbia, Slovakia

उपरोक्त २६ देशहरु मध्ये  सबै   भन्दा बढी कुन देशबाट हेरियो भन्दा यसबारेको तथ्यांक यस प्रकार रहेको छ 


EntryPageviews
Nepal
2264
United States
499
Russia
111
Ukraine
103
Australia
70
Germany
63
India
47
France
46
United Kingdom
31
Netherlands
31


उपरोक्त तथ्यांक अनुसार कुन चाही पोस्ट कति पटक अर्थात् कुन चाही पोस्ट बढी हेरियो भन्ने तथ्यांक यस प्रकार रहेको छ 

 हालसम्म १२ जना महानुभाव हरुले सदस्य भई यस ब्लग माआफ्नो आवदतता जनाई सक्नु भएको छ 









यो ब्लग तपाइहरुकै लागि खोलिएको हो त्यसकारण  आगामी दिनमा अझ शसक्त र प्रभाकारी एबम उपयोगी बनाउन यसमा भएका कमजोरीहरु केलाई दिनु भई  के कस्तो परिवर्तन अथवा थपघट गर्नु पर्ने हो सो बारेमा तपाइहरुको अमुल्य सल्लाह र  सुझाब को अपेक्षा राख्दै आगामी दिनमा पनि सकेसम्म बढी सामग्री संकलन गरि तपैहरु समक्ष्य राख्ने प्रण गर्दछौ l  
धन्यवाद l