Friday, April 20, 2012


मिति २०६८ बैशाख ८ गते  कान्तिपुर दैनिक को पेज १२ छापिएको समाचार

नेपाली र नेवारी

 

काठमाडौं -कास)- गायक एस राजोपाध्यायको गीति एल्बम 'द गोल्डेन कलेक्सन अफ एस राजोपाध्याय' बजारमा आएको छ । यो उनको विभिन्न लोकपि्रय नेपाली तथा नेवारी गीतहरूको कलेक्सन एल्बम हो ।

एल्बममा 'झिल्केले...', 'संगाली...', 'अधेँरोमा...', 'तिमीलाई दुख्छ भने...', 'पलपल तिम्रो माया...', 'यो सारा जीवन...', 'पानी सरी...', 'काफल पाक्यो...', 'किन किन...', 'नजर मेरो...', 'दिन बिताउन...', 'तिमी गयौ...', 'कस्तो कस्तो...', 'चाहनाले होइन...', 'जन्मेपछि...', 'सुन्दरी...' लगायत केही नेवारी गीत समेत गरी ५६ गीत छन् ।

No comments:

Post a Comment