Monday, April 23, 2012


 " मनुष्य जन्म साफल्यम केवलम धर्म सेवनम"  
                                                    -  हेरम्बानन्द राजोपाध्याय




बि. स. १९९१ साल पौष महिनामा ललितपुर को गाबहालमा जन्मिनु भएका श्री हेराम्बानन्द राजोपाध्याय      बैदिक तथा पूर्ण भिशेक तन्त्र दिक्षा प्राप्त व्यक्ति हुनु हुन्छ , वंहा ललितपुर अग्निशाला ब्यबस्थापन समिति का भू . पु . सचिव, बैदिक प्रतिष्ठान र सरस संस्कृतिक कुन्ज को सल्लाहकार हुनुका  साथै श्रीचण्डी मा. वि.   नकबहिल, ललितपुर  मा ३३ बर्ष  अध्यापन को अनुभव संगाल्नु भएका  श्री हेराम्बानन्द राजोपाध्याय वारणसेय संस्कृत विश्व बिध्यालय , वाराणसी बाट संस्कृत साहित्यमा  पूर्व मध्यमा तथा भातखंडे संगीत बिध्यापीठ लखनउ, भारत बाट संगीत तृतीय बर्ष उतिर्ण गर्नु भएको छ , उहाँका एक दर्ज़न भन्दा बढी कर्मकाण्ड  सम्वन्धि पुस्तकहरु  प्रतिलेखन   प्रकाशन  भैसकेका छन्

प्रस्तुत छ  'मानवीय जीवनमा  पानीको प्रयोग, अन्तिम संस्कार,  र फोहोर ब्यबस्थापनको  क्षेत्रमा  मानिसको  दैनिक धार्मिक अभ्यास' का  बिषयमा दिपना शर्माले राख्नु भएको प्रश्नहरुको वंहाले दिनु भएको आफ्नै हस्तलिखित उत्तर 

प्रश्न न ०१. धर्मले तपाइको जीवनमा परेका सकारात्मक नकारात्मक असर वा प्रभावहरु के के हुन् ?



















प्रश्न न ०२ मानिस र वातावरण बीच को सम्बन्ध कस्तो हुनु पर्थ्यो,  भै रहेछ र हुने छ ?

 
 


 








 प्रश्न न 0३ वातावरण संग मान्छे को सम्बन्धमा दैनिक गरिने धार्मिक अभ्यासहरु के के हुन् ?
 


  














प्रश्न न ०४    मानवीय जीवनमा  पानीको प्रयोग, अन्तिम संस्कार,  र फोहोर ब्यबस्थापनको , क्ष्येत्रमा मानिसको  दैनिक धार्मिक अभ्यास ले के कसरि प्रभाव परेको छ ?

 
















प्रश्न न ०५  शहरीकरणले  मानिसको दैनिक धार्मिक क्रियाकलापमा के  असर पारेको छ?
















प्रश्न न ०६  शहरी जीवनमा मानिसको वातावरण संग क कस्तो सम्बन्ध देखिन्छ ?
 

 
  










 प्रश्न न ०७ वातावरण र नैतिक मूल्य मान्यता को दिगो पन का लागी  धार्मिक क्रियाकलाप एबम व्यवहार हरु के के हुने गरेका छन् ?

 



4 comments:

  1. Worth reading :)

    Appreciable attempt, both the content-wise and the presentation-wise.

    Thank you for the post.

    ReplyDelete
  2. व्यवहाँरिक तथा सामाजिक प्रश्नोत्तर धर्म-दर्शनबिद सँग, नौलो प्रस्तुती लाग्यो।

    ReplyDelete
  3. माथि श्री हेरम्बानन्द ज्यु को नाम type गर्दा अन्यथा भएको जस्तो लाग्यो। यस् ब्लग को administrator लाई ध्यानाकर्षण गराउन चाहन्छु।

    ReplyDelete
  4. Thanks for your valuable comments.

    ReplyDelete