Link
http://nagariknews.com/news-highlights/139-highlights/39343-2012-04-15-03-07-28.html
सहर एक : कुमारी दुई
Sunday, 15 April 2012 08:52 नागरिक
(1 vote, average 3.00 out of 5)
गिरीश गिरी, ललितपुर, वैशाख ३- कस्तो अचम्म! ललितपुरभित्रै यतिबेला दुई कुमारी छन्। एक १० वर्षीया, अर्की ६२ वर्षीया।
मंगलबजारबाट पुल्चोक जाँदा बाटैमा झन्डै आमनेसामने पर्ने घरमा यी दुवै कुमारी समान अभ्यास गर्छन्, उस्तै पहिरन र सज्जामा देखिन्छन् अनि दुवैको ढोकामा उत्तिकै संख्यामा भक्तजनहरू पुगिरहेका हुन्छन्। त्यसैले त केही दिनअघि कुमारीसँग भेट्न खोज्दा ललितपुरका रैथानेले यस संवाददातालाई प्रश्न गरेका थिए, 'कुन चाहिँ कुमारी? नयाँ कि पुरानो?'
केही
दिनमै
रातोमच्छिन्द्रनाथकोरथजात्रासुरुहुँदैछ।त्यतिबेलाकुमारीकोपनिविशेषमहŒवहुन्छ।जात्राकानिम्ति१०वर्षेकुमारीसमिताबज्राचार्यलाईआयोजनास्थलमैलगेरविधिगराइन्छ।तर, ललितपुरकैएउटाघरभित्रबसेर६२वर्षीयाधनकुमारीबज्राचार्यलेपनिआफ्नोकर्तव्यपालनगरिरहेकीहुनेछिन्।
यो
क्रम
२०४१सालदेखियसैगरीचल्दैआएकोछ।
२०४१
सालको
भोटोजात्रा।त्यतिबेलाराजपरिवारकानाबालकसदस्यलेदेखाएकोजिज्ञासाकाभरमाधनकुमारीलाईविधिउल्लंघनगरेरैकुमारीकोओहोदाबाटमुक्तगरियो, जसलाईललितपुरवासीलेसहजरूपमालिइदिएनन्।घटनारोचकछ।
परम्पराअनुसारकुनैपनिबालिकाजब'कुमारी' बन्छिन्, उनीतबसम्म'देवी' नैरहन्छिन्, जबसम्मउनकोशरीरमाकुनैघाउ, खतलाग्दैनवाप्राकृतिकनियमअनुसारउनकोमासिकरजस्वलासुरुहुँदैन।
अबकुरासुरुहुन्छधनकुमारीको।
२००६सालमाजन्मेकीधनकुमारीलाई२००८माललितपुरकोकुमारीकारूपमास्थापनागरिएकोथियो।कुमारीपरम्परासुरुगरेयताकहिल्यैयस्तोभएकोथिएन।एउटानौलोखालेसंकटआइलाग्यो।दिनप्रतिदिनधनकुमारीकोउमेरढल्किँदैगयो।तर, उनकोरजस्वलाभएन।सार्वजनिकसमारोहहरूमाबोकेरैलैजानुपर्नेललितपुरकीकुमारीलाईउमेरढल्केसँगैबोक्नगाह्रोहुनथाल्यो।उनलाईआवतजावतगराउनकैनिम्तिपहिलोपटककुमारीघरमाखटतयारपारियो।
धनकुमारी३५वर्षउमेरसम्मकुमारीरहँदापनिजसोतसोपरम्पराचलिरहेकैथियो।त्यसपछिआयो२०४१साल, मच्छिन्द्रनाथकोभोटोदेखाउनेजात्रा।
तत्कालीनराजपरिवारजाउलाखेलमाउपस्थितभएकोथियो।साथमाथिए, १२वर्षीययुवराजदिपेन्द्र।चित्तनबुझेकोकुरोमातीव्रप्रतिक्रियाजनाउनेउनकोबानीअहिलेपनिललितपुरेहरूसम्झन्छन्।
'सबैतिरकाकुमारीसानैहुन्छन्,' त्योबेलायुवराजदिपेन्द्रलेऔंलोदेखाउदैउठाएकोजिज्ञासाललितपुरतलेजुकापुजारीनिरनज्वालानन्दराजोपाध्यायसम्झन्छन्, 'यहाँचाहिँकिनयस्तोबुढी?'
त्यसपछिहल्लीखल्लीमच्चिएछ।निरनकापितारामज्वालानन्दतलेजुकामूलपुरोहितथिए।सकभरयोकुराबिर्सिदिनुपर्नेपक्षमाउनीहरूपुगे।तर, कुरोटुंगिएन।
'केहीदिनमैगुठीतहसीलतथाखर्चकार्यालयलेपत्रपठाएरतुरुन्तकुमारीफेर्नेआदेशदियो,' निरनसोध्छन्, 'त्यतिबेलाकार्यालयमात्रहोइन, राजपरिवारकैइच्छादेखिएकोकुरामाविपरितजानेहिम्मतकस्को?'
अर्कातर्फयस्तोआदेशआइसकेपछिकुमारीभनेरपूजागर्दैआएकोदेवीलाईविधिनपुगेरैहटाउनेकसरी? उनलाईमनाउनेकसरी? त्यतिबेलाअर्कोकुमारीफेर्नबुवालाईनिकैअप्ठेरोपरेकोनिरनसम्झनागर्छन्।
'बुवालेसबैभन्दापहिलेकुमारीसामुन्नेपुगेरविधिपूर्वकक्षमापूजागर्नुभयो,' उनीभन्छन्, 'त्यसपछिआफूधर्मसंकटमापरेकालेकेगरौंभनेरप्रश्नगर्नुभयो।'निरनकाअनुसारत्यसबेलानिकैबेरसम्मधनकुमारीबाटकुनैजवाफआएकोथिएन।त्यतिबेलाकोअवस्थामासरकारकोआदेशनमान्दाएउटाठूलैप्रलयजानेत्रासथियो।निकैअनुनयगरेपछिधनकुमारीले'तिम्रोहातकोकामगर' भनेरसंकेतदिएकोनिरनसम्झनागर्छन्।
'बुवाबित्नुभएकोतेह्रवर्षपुग्यो,' बिहीबारतलेजुपरिसरमैनागरिकसँगकुरागर्दैनिरनभनिरहेकाथिए, 'उहाँलेआफ्नाअन्तिमक्षणहरूमापनिउक्तघटनाकानिम्तिछटपटीव्यक्तगर्नुभएकोथियो।'
आफ्नापितातलेजुमाप्रवेशगरेदेखिनैकुमारीकारूपमापुज्दैआएकालेधनकुमारीसँगकोलगावगहिरोरहेकोउनीसुनाउँछन्।तलेजु, कुमारीरयससँगजोडिएकोसमुदायमात्योघटनानिकैगहिरोसँगपरेपनिस्वतन्त्रसञ्चारमाध्यमनरहेकोत्योसमयमायोकुरोविस्तारहुनपाएनरसजिलैसेलाएरगएकोनिरनबताउँछन्।'त्यसैलेयोभित्रभित्रैदबिएरबस्यो,' उनीभन्छन्, 'तर, पहिलेदेखिधनकुमारीलाईपुज्दैआएकाललितपुरेहरूलेउनीकहीँपुगेरआशिर्वादमाग्नेक्रमलाईभनेआजसम्मत्यागेकाछैनन्।'
...
मुख्य
सडकसँगै
डाँचीइँटाअनिसँ‰यालकोत्योघरमापुग्दाझिसमिसेसाँझभइसकेकोथियो।घन्टीथिचेकोकेहीबेरमैढोकाखुल्यो।ढोकाखोल्नेएउटारातोपहिरनकोवृद्धाआकृतिहस्याङफस्याङगर्दैबेपत्ताभइदिएपछिकेहीसोध्नैभ्याइएन।माथिउक्लेपछिभेटिइन्चनिराबज्राचार्य।
धनकुमारीकी
भाइ
नेत्रराजबज्राचार्यकीछोरीचनिरास्वयंपनिदुईवर्षअघिसम्मललितपुरकीकुमारीथिइन्।उनीहरूसबैएकैघरमाबस्छन्।त्यसैलेचनिराकुमारीहुञ्जेलभक्तजनहरूलेएकैठाउँमाफुपुरभदैदुवैकुमारीकोदर्शनगर्नपाएकाथिए।धनकुमारीपदमुक्तगराइएपछिललितपुरमाशोभाबज्राचार्य, चन्द्रशिलाबज्राचार्य, चनिराबज्राचार्यलेकुमारीकोभूमिकापूरागरिसकेभनेतत्कालसमिताबज्राचार्यजीवितदेवीछिन्।
चनिरालाईपछ्याउँदैपुगेकोबैठककोठामाहतारहतारअर्कोतर्फकोपर्दालगाइयो।पर्दापछाडिअघिबेपत्तासँगकुदेकीतिनैवृद्धाकोपहिरनकैएकटुक्रादेखिँदैथियो।
'उहाँकसैसँगबोल्नुहुन्न,' चनिरालेभनिन्, 'सरकारीहिसाबलेपदमुक्तभएपनिउहाँलेआजसम्मैकुमारीकोप्रत्येकगतिविधिलाईनिरन्तरतादिँदैआउनुभएकोछ।'कुमारीरहुञ्जेलबज्रयानतन्त्रकोदिक्षालिनेपरिवारकैपुरुषसदस्यलेदैनिककुमारीकोनित्यपूजागर्नुपर्नेचलनछ।पदमुक्तभएपछिभनेकुमारीसामान्ययुवतीझैंस्वतन्त्रहुन्छिन्।त्यस्तोपूजापनिबन्दहुन्छ।जस्तो, चनिरालाईआजभोलिकसैलेपूजागर्दैनन्।तर, त्यहीघरमाधनकुमारीकोपूजा२००८सालदेखिआजसम्मनिरन्तरचल्दैआएकोछ।
चनिराका
पिता
एवंधनकुमारीकीभाइनेत्रराजलेनैहरेकबिहानदिदीलाईदेवीकारूपमानित्यपूजागर्नेगर्छन्।त्यसपछिसुरुहुन्छ, भक्तजनहरूकोआगमन।
'पदमुक्तहुनेबेलाफुपुलेकुनैप्रतिवादगर्नुभएनरे,' डिएभीस्कुलमाएघारकक्षाकीछात्राचनिराभन्छिन्, 'उहाँलेआफूभनेपरम्पराकोपूर्णपालनागर्दैविधिपूर्वकैमुक्तनहुञ्जेलकुमारीरहिरहन्छुभनेरप्रतिज्ञागर्नुभयो।' शरीरविज्ञानलाईचुनौतीदिनेगरीधनकुमारीकोअहिलेपनिरजस्वलानभएकोआफन्तहरूसुनाउँछन्।
धनकुमारीलेआजसम्मकुमारीअभ्यासगरिरहँदाआफूहरूलाईकुनैफरकनपरेको१०वर्षीयाकुमारीसमिताकीआमाशोभासुनाउँछिन्।'हामीबीचपारिवारिकआवतजावतसमेतछ,' उनीभन्छिन्, 'भक्तजनकामामलामाभनेमनलागेकाहरूउहाँकहाँजान्छन्, मनलागेकाहरूहामीकहाँआउँछन्।'धनकुमारीकोपरिवारसँगकुमारीपरम्पराकोनिकैलामोअनुभवभएकालेबेलाबेलासल्लाहपनिलिँदैआएकोशोभालेसुनाइन्।अहिलेपनिधनकुमारीकहाँदैनिकजसोभक्तजनपुग्नेगरेकाछन्।दसैंकोतीनदिनसयौंकोसंख्यामापुग्छन्।
'दुवैतिरकुमारीमान्नेभक्तजनलगभगबराबरैछन्,' शोभाभन्छिन्, 'अधिकांशलेदुवैकोपूजागर्छन्।'
...
मल्ल
राजाका
कुलदेवीतुलजाभवानी(तलेजु) लाईजीवितदेवीकोरूपदिएरउपत्यकामापरम्पराबनाएरैसर्वसाधारणसँगजोडिदिएकोप्रथाहो, कुमारी।यसलाईलिएरविभिन्नजनश्रुतिछन्।धेरैजसोलेकाठमाडौंकाराजाजयप्रकाशमल्लसँगपासाखेल्नआउनेतलेजुभवानीकोप्रसंगउल्लेखगर्छन्।
धार्मिकहिसाबलेचाहिँयसमाएउटाअर्कोजनश्रुतिरपौराणिकआधाररहेकोसंस्कृतिविद्सत्यमोहनजोशीबताउँछन्।
जनश्रुतिअनुसारकाठमाडौंमाआक्रमणगर्नआउनेमहिराषुरदैत्यरनरदेवीकीछोरीबीचगोप्यप्रेमसम्बन्धकायमभएकोथियो।त्यतिबेलाकाठमाडौंमाशासनगर्नेसातजनाअजिमाहरूलेउक्तमहिराषुरकोहत्यागर्ननरदेवीकीछोरीलाईनैप्रयोगगरेकोभनाइछ।यसरीआफ्नोप्रेमीकोहत्यागरेपछिनरदेवीकीछोरीलेपश्चातापमाआजीवनकुमारीबनेरजीवनबिताएकोबताउनेजोशीकाअनुसारअहिलेपनिनरदेवीमावर्षेनीकुमारीनृत्यगरेरउक्तघटनासम्झनेगरिन्छ।
त्यसैगरीपौराणिकआधारमाभनेपार्वतीलेअर्कोजुनीमाकुमारीरूपलिएरएकदैत्यलाईमारेकोभनाइरहेकोजोशीसुनाउँछन्।'कुमारीलगायतसबैदेवीकोशक्तिकोस्रोतचण्डीहो,' जोशीभन्छन्, 'धनकुमारीमानिहितशक्तिबारेराम्ररीनकेलाएरउनलेआफूलाईगरेकोकुमारीदाबीपत्याइहाल्नमिल्दैन।'
उपत्यकामाधेरैलेआफूलाईहारतीमाताबाटप्राप्तशक्तिकाआधारमा'माता' दाबीगरिरहेकोबताउनेजोशीकाअनुसारधनकुमारीलेआफूलाईजेसुकैनामदिएपनियोदोस्रोखालकोअभ्यासचाहिँगरिरहेकोहुनसक्छ।
'पहिलेदेखिमान्दैआएकोस्थानमाकुमारीभनेरसर्वसाधारणलेपूजागर्नगएकाहुनसक्छन्,' जोशीकोभनाइछ, 'तर, विधिपूर्वकअर्कोकुमारीस्थापनागरिसकेपछिअन्यकोदाबीस्वीकार्नुजरुरीछैन।'
व्यक्तिगतस्वतन्त्रतापूर्वककसैलेकुनैकिसिमकोजीवनबिताउनचाहन्छभनेत्योउसकोस्वेच्छाभित्रपर्नेजोशीकोतर्कछ।
.
'श्रीमद् -देवी भागवत महापुराण्' मा 'तृतिय स्कन्ध २६ औ तथा २७ औ अध्याय' मा व्याख्या भए अनुसार श्री कुमारी पुजन विधी को लागी दुइ बर्ष देखी दस बर्ष सम्म कि कन्या मात्र उपर्युक्त मानिएको छ । र दस बर्ष भित्र कि कन्या लाई देवी का बिभिन्न उपनाम ले सम्बोधन पनि गरिएको छ । दस बर्ष माथी कि कन्या लाई कुमारी पुजन को लागी उपर्युक्त नभएको स्कन्ध:३ अध्याय:२६ स्लोक्:४३ ले जनाउदछ । तर शक्ती स्वरूपा श्री देवी प्रती को 'श्रद्धा' लाई हामी ले उमेर बाट मात्र गणना गर्नु पनि उपर्युक्त होईन ।
ReplyDeleteयो लेख बाट मलाई लाग्यो, निरन ज्वालानन्द राजोपाध्याय ज्यु र उहा को पिताज्यु को मर्म लाई हामीले कदर गर्नैपर्दछ ।