Monday, April 16, 2012



राजोपाध्यायले ल्याए ५६ गीतको एल्बम
April 16th, 2012










































































































 
source: http://www.newsofnepal.com/non/index.php 
(यो समाचार  २०६९  बैशाख ४ गतेको समाचार पत्रको ११ नम्बर पानामा पनि छापिएको छ)                                                                                                                         
गायक एस राजोपाध्यायले आफ्ना गीतहरु संकलित अडियो सीडी एल्बम द गोल्डेन कलेक्सन अफ एस राजोपाध्याय श्रोतामाझ ल्याएका छन्।

एल्बममा झिल्केले संगाली अँधेरोमा तिमीलाई दुख्छ भने पलपल तिम्रो माया यो सारा जीवन पानी सरी काफल पाक्यो किन किन नजर मेरो दिन बिताउन तिमी गयौ कस्तो कस्तो नहुँदामा चाहनाले हैन पलपल तिम्रो याद जन्मेपछि सुन्दरी जिगु म्हगसय् जितः छं ऐ मैचा छन्हु मखु ए मय्जु मवः थौं नं जिं नं छन्तलगायत ५६ नेपाली र नेपालभाषाका गीत छन्। एल्बम बिक्रीबाट प्राप्त रोयल्टी नेपाल ब्लाइड सपोर्ट एसोसिएसनमा जम्मा गरिने गायकले बताएका छन्।    यो समाचार  २०६९  बैशाख ४ गतेको समाचार पत्रको ११ नम्बर पानामा पनि छापिएको छ /

No comments:

Post a Comment