Thursday, May 10, 2012

.......सजक रहौ........



श्री बिजय शर्मा राजोपाध्यायले मिति २०६९ बैशाख १९ गते  फेसबुकमा एउटा पोस्ट थियो
 "श्री मृगेन्द्र राज सुबेदी तथा श्री महेश्वर जुजु को २०६४ बैशाख १ गते, बैदिक प्रतिस्थान बाट प्रकाशित "अभिवादन्" पत्रीका मा छापिएको "बेल्-बिवाह तथा स्वयम्वर दुइ अलग सन्स््कार होईन" भन्ने खोजमुलक प्रमाण सहित को लेख लाई 'नेपाल ज्योतिष परिषद्' बाट प्रकाशित एक स्मारिका पुस्तिकामा भक्तपुर निवासी ज्यो. 'कृष्ण राज जोशि' ले हु-बहु सारेर, प्रमाण का श्रोत तथा सङ्कलकको नाम नै नखुलाई आफ्नो नाम बाट प्रकासित गरेको भेटिएको छ । यसरि राजोपाध्यायहरुलाई श्रोत बनाइ आफ्नो नाम राखी लेख छाप्ने प्रबृती बध्दो छ । आगम - निगम भन्ने शब्द नै नबुझ्ने सो बिद्वान को लेख को बारेमा मैले बैदिक प्रतिस्थान समबन्धित ब्यक्ती सम्म फोन मार्फत सुचित गरिसकेको छु । तर प्रतिकृया हेर्न बाकी नै छ । यस्ता ..... लेखक् अन्वेशक बाट हामी सजक रहौ ।"
श्री बिजय शर्मा राजोपाध्यायले पोस्ट गर्नु भए अनुसार दुवै लेखहरु संगै राखेको छु वास्तविक कुरा पत्ता लगाउने जिम्मा तपाईहरु कै .......... 
  

 साभार :  अन्तरास्ट्रिय ज्योतिष तथा पूर्वीय दर्शन 
सम्मेलन: स्मारिका, २०६८ चैत्र





























साभार : 
अभिबादन २०६४ बैशाख १ गते शनिबार

No comments:

Post a Comment