Thursday, May 3, 2012

निमंत्रना



यस ब्लगमा राजोपाध्याय संग सम्बंधित बिभिन्न सामग्रीहरु संकलन गर्ने क्रममा निमंत्रना लगायतका सामाग्रीहरु को निम्ति सबैमा  अनुरोध गरेको थिए तर मैले कतई बाट  पनि पाएको छैन, त्यसैले   मैले  मेरै  पूज्यनीय  माता पिताको भिमरथारोहन तथा सुपुत्रको  चुडाकर्मको निमंत्रना बाट यस ब्लगमा निमन्त्रनाको संकलन पनि प्रारंभ गरेको छू   । तपाईहरु बाट  पनि   यस्ता सामग्रीहरु यस ब्लगको निम्ति प्राप्त गर्ने छू भन्ने आशा लिएको छू  ।

 मेरो मेल ठेगाना bimalsharma @gmail .com 





No comments:

Post a Comment