Thursday, December 28, 2017

Rajopadhyaya in News :श्री निरन ज्वालानन्द राजोपाध्यायज्यू द्वारा पुस्तक बिमोचन



११ पुष, काठमाण्डौ  पाटन स्थित तलेजु मन्दिरका पुजारी तन्त्र साधनमा रुची राख्नु हुने श्री निरन ज्वालानन्द राजोपाध्यायज्यूले  "गुह्यकालीतन्त्रम्" शिर्षकको दोस्रो संस्करणको पुस्तक आज एक समारोहका बीच बिमोचन गर्नु भयो  श्री कमलयोगीद्वारा लिखित एवम सम्पादित उक्त पुस्तक गुह्यकाली साधना सिद्धपीठले प्रकाशन गरेको थियो

गुह्येश्वरी, कुमारीगाल स्थित गुह्यकाली साधना सिद्धपीठ, ॐ आश्रममा आयोजित उक्त पुस्तत बिमोचन समारोहमा तन्त्र साधनामा रुची राख्नेहरु सहभागीत रहेओ थियो 











No comments:

Post a Comment