Friday, December 1, 2017

Rajopadhyaya in News : नयाँ पत्रिकाकर्मी राजोपाध्यायलाई पितृशोक

नयाँ पत्रिकाकर्मी राजोपाध्यायलाई पितृशोक
नयाँ पत्रिका काठमाडौं, १० मंसिर | मङि्सर १०, २०७४


नयाँ पत्रिकाकर्मी श्रीलोचन राजोपाध्यायलाई पितृशोक परेको छ । नयाँ पत्रिकाको खेलकुद डेस्क प्रमुख राजोपाध्यायका ८१ वर्षिय पिता घनश्याम राजोपाध्यायको आज बिहान काठमाडौं नरदेवीस्थित निवासमा निधन भएको छ ।
राजोपाध्याय मधुमेह र दमका विरामी थिए । सामाजिक कार्यमा सक्रिय उनका उनका ४ छोरा र श्रीमती छिन् ।
Source:


No comments:

Post a Comment