Sunday, August 26, 2012

बिश्वनाथ उपाध्याय र जावालाखेल चिड़ियाघर स्थित पोखरी

आज मेरो बिदाको दिन घरमा थिए l   मेरी जीबन संगिनी दिपना ले ललितपुरवाट प्रकाशित हुने बर्ष ४ अंक ३  मिति २०६९ भाद्र ४ गतेको साप्ताहिक  अनलाइन पत्रिका मेरो हातमा दिदै  भनिन "यसमा राजोपाध्याय  ब्लगको लागी उपयुक्त  सामग्री छ लौ आफै पत्ता लगाउनु l "  पत्रिकामा प्रकाशित समाचारहरुको हेडिंग वाट  पत्ता  लगाउने  प्रयाश गरे तर मेरो अनुमान भन्दा बिपरीत पहिलो  पृष्ठमा प्रकाशित  भ्रस्टाचारको  समाचार होला   भनेको  समाचारनै  यस ब्लगको लागी उपयुक्त  रहेछ l  यस समाचारमा राजोपाध्यायको पुर्खा तथा मल्ला राजा सिद्दिनरसिंह मल्लका गुरु बिश्वनाथ उपाध्याय र जावालाखेल  चिड़ियाघर स्थित पोखरीको बारेमा उल्लेख गरिएको छ l  तपाई पनि पढने की .......








2 comments:

  1. superb....thanks bimal dai for the information n ofcourse dipana dd lai pani :)

    ReplyDelete
  2. Thanks Rakshan for your comment.

    There mentioned about a book entitled "Devpal" in this news.Anybody have an idea about this book, please write about it.

    ReplyDelete