आज मेरो बिदाको दिन घरमा थिए l
  मेरी जीबन संगिनी दिपना ले ललितपुरवाट प्रकाशित हुने बर्ष ४ अंक ३ 
मिति २०६९ भाद्र ४ गतेको साप्ताहिक 
अनलाइन पत्रिका मेरो हातमा दिदै  भनिन
"यसमा राजोपाध्याय  ब्लगको लागी उपयुक्त  सामग्री छ लौ आफै पत्ता लगाउनु l "  पत्रिकामा प्रकाशित समाचारहरुको हेडिंग वाट  पत्ता  लगाउने 
प्रयाश गरे तर मेरो अनुमान भन्दा बिपरीत पहिलो 
पृष्ठमा प्रकाशित  भ्रस्टाचारको  समाचार होला  
भनेको  समाचारनै 
यस ब्लगको लागी उपयुक्त  रहेछ l 
यस समाचारमा राजोपाध्यायको पुर्खा तथा मल्ला
राजा सिद्दिनरसिंह मल्लका गुरु बिश्वनाथ
उपाध्याय र जावालाखेल  चिड़ियाघर स्थित पोखरीको बारेमा उल्लेख गरिएको छ l 
तपाई पनि पढने की .......


superb....thanks bimal dai for the information n ofcourse dipana dd lai pani :)
ReplyDeleteThanks Rakshan for your comment.
ReplyDeleteThere mentioned about a book entitled "Devpal" in this news.Anybody have an idea about this book, please write about it.