Monday, September 10, 2012

पशुपतिस्थित जयसिंहराम बर्ध्दनको अभिलेखमा "राजोपाध्याय "


यो सामग्री भक्तपुरका श्री अन्जन  राज शर्मा ज्यू  ले  उपलब्ध गराउनु भएको हो,  यसका  लागी   rajopadhyaya.blogspot.com  आभार प्रकट गर्दछ  । 






स्मरणरहोस श्री रामसिंह बर्धन्को मृत्यू बि. स. १४५७ मा भएको तथ्य यहि पुस्तकमा उल्लेख गरिएको छ l यस आधारमा भन्ने हो भने पनि "राजोपाध्याय" बि. स. १४५७अधि देखिनै अस्तित्वमा रहेको अनुमान गर्न सकिन्छ l

No comments:

Post a Comment