२०६१ सालमा नरसिंह जात्राको संचालनको पालो मेरा पुज्यनीय पिता श्री सूर्यचन्द्रानन्द राजोपाध्यायको थियो l वहाँले उक्त जात्राको बारेमा अन्नपूर्ण र कान्तिपुर दैनिक मा छापिएका समाचारहरु संकलन गर्नु भएको रहेछ l समाचारमा हातैले पत्रिकाको नाम र मिति उल्लेख गर्नु भएको छ l २०७२ पौष २८ गते एउटा डायरी भित्र यी सामाग्रीहरु फेला परेका थिए l
-बिमल
bimalsharma@gmail.com
No comments:
Post a Comment