राजोपाध्याय समाजले आफ्नो छैठौ साधारण सभा सफलता पूर्वक सम्पन्न गरेकोमा राजोपाध्याय समाज लगायत समाजका सम्पूर्ण सदस्यहरुलाई बधाई ज्ञापन गर्दछौ ।
राजोपाध्याय समाजको छैठौ साधारण सभाको बारेमा बिभिन्न संचार माध्यममा सम्प्रेषित समाचारहरु यस ब्लगमा संकलन गर्न पाउदा खुशी लाग्नु स्वाभाविकै हो। यी समाचारहरु बिराजकाजी राजोपाध्यायज्यू फेसबुक बाट साभार गरिएका हुन् ।

राजोपाध्याय समाजको छैठौं वार्षिक साधारण सभा सम्पन्न
SamacharDesk – विकाश | २०७६ फाल्गुण २४, शनिबार
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो भन्नुभएको हो ।
कार्यक्रममा बोल्दै ताम्रकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी विधेयक आफुहरुलाई कुनै हालतमा स्वीकार नहुने बताउनुभयो । यसको विरोधमा फेरी पनि सडक तताउनुपर्ने अवस्था आउनसक्ने भन्दै सबै जातीय साथै सामाजिक संघसंस्थाहरु तयार रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आ आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिँदै समाजको नाम उच्च बनाएको भन्दै दुई जना व्यक्तित्वलाई सम्मानित गरिएको थियो । धर्म, सँस्कृति, परम्पराको अध्ययन, अनुसन्धानमा निरन्तर योगदान पुर्याउने सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई सम्मान गरियो । यसैगरि बास्केटबल खेलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्याय पनि सम्मानित भए । सम्मानित दुवैलाई समाजका अध्यक्ष अमरराज राजोपाध्यायले दोसल्ला ओढाए भने दबूका अध्यक्ष ताम्रकारले सम्मान पत्र प्रदान गर्नुभयो ।
सम्मान ग्रहण गरिसकेर बोल्दै सँस्कृतिविद् जुजुले वैदिक सभ्यता विकास हुनु अघिका सभ्यता, सँस्कृतिको बारे अध्ययन गरी अभिलेखीकरण गरिनुपर्नेमा जोड दिनुभयो ।
अर्का सम्मानित बास्केटबल खेलाडि सुब्रत राजोपाध्यायले ठट्टैठट्टामा बास्केटबल खेल्दै राष्ट्रिय खेलाडी बन्न पुगेछु भन्दै आफ्नो क्षेत्रमा समाजको लागि केही योगदान दिन पाएको महसुस हुँदा गर्व लागेको बताए ।
सोही कार्यक्रममा २०७५ सालको एसइइ परीक्षामा उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मानित गरिएको थियो ।
समाजको वार्षिक कार्य प्रगती प्रतिवेदन पेश गर्दै समाजका महासचिव बिराजकाजी राजोपाध्यायले समाजभित्र लुकेर बसेका प्रतिभाको खोजी गर्ने क्रममा यस वर्ष गायन प्रतिभाको खोजीको थालनी भएको बताउँदै आगामी वर्ष नृत्य प्रतिभाको खोजी गर्ने उद्घोष गर्नुभयो । कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
समाजका निवर्तमान अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले गत फागुन १७ गते सम्पन्न राजोपाध्याय गायन प्रतिभाको खोजीको अडिसनबाट छानिएका प्रतियोगीहरुको नाम सार्वजनिक गर्नुभयो । समाजका अध्यक्ष अमरराज राजोपाध्यायले समाजको वृहत्ततर विकासका लागि समाज सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वैदिक प्रतिष्ठानका अध्यक्ष उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजकि सचिव सरिता महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतले जातीय साथै विभिन्न सामाजिक संघसंस्था र विभिन्न तहका सरकारबीचको सहकार्यबाट समाजको विकास हुनसक्नेमा जोड दिएका थिए ।
उपत्यकाका देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठनको रुपमा राजोपाध्याय समाजको गठन २०६४ सालमा भएको हो । समाजले वर्षेनी समाजलाई विभिन्न प्रकारले योगदान दिने व्यक्तित्वहरुको सम्मान गर्दै आएको छ ।

गुठी विधेयकमा फेरि खवरदारी आवश्यक
प्रकाशित: आईतबार, २५ फागुन २०७६, १९ः०० बजे
- महानगरखबर
काठमाडौं । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो भन्नुभएको हो ।
कार्यक्रममा बोल्दै ताम्रकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी विधेयक आफुहरुलाई कुनै हालतमा स्वीकार नहुने बताउनुभयो । यसको विरोधमा फेरी पनि सडक तताउनुपर्ने अवस्था आउनसक्ने भन्दै सबै जातीय साथै सामाजिक संघसंस्थाहरु तयार रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिँदै समाजको नाम उच्च बनाएको भन्दै दुई जना व्यक्तित्वलाई सम्मानित गरिएको थियो । धर्म, सँस्कृति, परम्पराको अध्ययन, अनुसन्धानमा निरन्तर योगदान पु¥याउने सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई सम्मान गरियो । यसैगरि बास्केटबल खेलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्याय पनि सम्मानित भए । सम्मानित दुवैलाई समाजका अध्यक्ष अमरराज राजोपाध्यायले दोसल्ला ओढाए भने दबूका अध्यक्ष ताम्रकारले सम्मान पत्र प्रदान गर्नुभयो ।

थीथी सम्मानलिसें राजोपाध्याय समाजया खुक्वःगु दँ मुँज्या क्वचाल
२०७६ फागुन २४ शनिबार
यल / नेवाः देय् दबूया नायः नरेश ताम्रकारं सरकारं हाकनं गुठी विधेयक हयेगु तयारी न्हयाकेधुंकूगु धासें हाकनं थुकिया विरोधय् कुहांवयेगु नितिं तयार जुयाच्वनेत सकसितं आव्हान यानादीगु दु । राजोपाध्याय समाजया खुक्वःगु दँ मुँज्या व हना ज्याझ्वलय् दबूया नायः ताम्रकारं थथे धयादीगु खः ।
ज्याझ्वलय नवासें ताम्रकारं सरोकारवालातय्गु सलहल व ब्वति मदय्कं हयेत्यंगु गुठी विधेयक थःपिन्त गुगु नं हालतय् स्वीकार मजुइगु धयादिल । थुकिया विरोधय् हाकनं सडक क्वाकेमाःगु अवस्था वयेफुगु धासें दक्वं जातीय अले सामाजिक संघसंस्थात तयार जुयाच्वनेमागु धयादिल ।
ज्याझ्वलय् थःथःगु ख्यलय् विशिष्ट योगदान बियाः समाजया नां थकाःगु धासें निम्ह व्यक्तित्वयात सम्मानित याःगु खः । धर्म, सँस्कृति, परम्पराया अध्ययन, अनुसन्धानय् निरन्तर योगदान ब्यूम्ह सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्याययात ज्याझ्वलय् हंगु खः । अथे हे, बास्केटबल कासाया राष्ट्रिय कासामि सुब्रत राजोपाध्याय नं सम्मानित जुल । सम्मानित निम्हेसितं समाजया नायः अमरराज राजोपाध्यायं दोसल्ला न्ययेकादिल सा दबूया नायः ताम्रकारं हनापौ लःल्हानादिल ।
सम्मान लःल्हाना कायेधुंकाः सँस्कृतिविद् जुजुं वैदिक सभ्यता विकास जुइ न्ह्यःया सभ्यता, सँस्कृतिया अध्ययन यानाः अभिलेखीकरण यायेमाःगुलिइ बः बियादिल ।
मेम्ह सम्मानित बास्केटबल कासामि सुब्रत राजोपाध्यायं ख्यालं ख्यालं बास्केटबल म्हितु म्हितुं राष्ट्रिय कासामि तकं जुइखन धासें थःगु ख्यलं समाजया लागिं छुं योगदान बी खंगु महसुस जूबलय् गर्व ताःगु धयादिल ।
व हे ज्याझ्वलय् २०७५ सालया एसइइ परीक्षाय् ताःलाःपिं राजोपाध्याय विद्यार्थीतय्त नं सम्मानित याःगु खः । समाजया वार्षिक कार्य प्रगती प्रतिवेदन न्ह्यब्वसें समाजया मू छ्यान्जे बिराजकाजी राजोपाध्यायं समाजय् दुने सुलाच्वंपिं प्रतिभा मालेगु झ्वलय् थुगुसी गायन प्रतिभा मालेज्या न्ह्याःगु धासें आकिवं हुलाप्याखंया प्रतिभा मालेगु उद्घोष यानादिल । दांभरिं जयन्ती शर्मा राजोपाध्यायं आर्थिक प्रतिवेदन न्ह्यब्वयादिल ।
समाजया निवर्तमान नायः वदन ज्वालानन्द राजोपाध्यायं वंगु फागुन १७ गते क्वचाःगु राजोपाध्याय गायन प्रतिभा मालेज्याया अडिसनय् ल्यज्याय् लाःपिनिगु नां नां सार्वजनिक यानादिल । समाजया नायः अमरराज राजोपाध्यायं समाजया वृहत्ततर विकासया लागिं न्ह्याबलें क्रियाशील जुयाच्वनेगु प्रतिवद्धता प्वंकादिल ।
ज्याझ्वलय् वैदिक प्रतिष्ठानया नायः उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजया छ्यान्जे सरिता महर्जन, राजकर्णिकार समाजया नायः सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूया नायः सुरजबीर बज्राचार्य लिसें जातीय लिसें मेमेगु सामाजिक संघसंस्था व थीथी तगिंया सरकार दथुइया सहकार्यं समाजया विकास जुइफइगुलिइ बः ब्यूगु खः ।
स्वनिगःया द्यःब्रम्हू राजोपाध्यायतय्गु कुसा संगठनया रुपं राजोपाध्याय समाजया गठन २०६४ सालय् जूगु खः । समाजं दँय्दसं समाजयात थीथी कथं योगदान ब्यूपिं व्यक्तित्वयात हनावःगु दु ।
राजोपाध्याय समाजपाखें महेश्वर जुजुयात सम्मान
चिल्लाथ्व त्रयोदशी ११४० | विकाश
राजोपाध्याय समाजं थःगु खुक्वःगु दँमुँज्याया झ्वलय् सँस्कृतिविद् महेश्वर जुजुयात हंगु दु । सनातन धर्म सँस्कृति, परम्पराया अध्ययन अनुसन्धानया ख्यलय् मदिक्क बियावःगु योगदानयात च्वछासें समाजं जुजुयात हंगु खः ।
व हे झ्वलय् कासाया माध्यमं राजोपाध्यायतय् नां देशय् लिसें विदेशय् तकं म्हसीकेत योगदान ब्यूगु धासें बास्केटबलया राष्ट्रिय कासामि सुब्रत राजोपाध्याययात नं हंगु खः ।
सम्मानित निम्हेसितं समाजया नायः अमरराज राजोपाध्यायं दोसल्लां न्ययेकादिल । नेवाः देय् दबूया नायः नरेश ताम्रकारं हनापौ लःल्हानादिल ।
नुगः खँ तयेगु झ्वलय् सँस्कृतिविद् जुजुं वैदिक सभ्यताया विकास जुइ स्वयां न्ह्यःयागु सभ्यता, सँस्कृतिया दुग्यंगु अध्ययन यायेमाःगु आवश्यकता न्ह्यथनादिल । पुलांगु धर्म, सँस्कृतिया अध्ययन व अनुसन्धान यानाः उकिया अभिलेखीकरण जुइमाःगु नं वयकलं धयादिल ।
अथे हे, मेम्ह सम्मानित बास्केटबल कासामि सुब्रत राजोपाध्यायं चायकं मचायकं थम्हं समाजया नां तयेगु नितिं छुं याना धइगु वाःचाःबलय् गर्व ताःगु धयादिल । ल्यायम्ह पुस्तायात कासा ख्यलय् न्ह्यःने यंकेत थम्हं फक्व ग्वाहालि यायेगु प्रतिवद्धता सुब्रतं प्वंकादिल ।
नेवाः देय् दबूया नायः नरेश ताम्रकारं सरकारं हाकनं गुठी विधेयक हयेगु तयारी न्हयाकेधुंकूगु धासें हाकनं थुकिया विरोधय् कुहांवयेगु नितिं तयार जुयाच्वनेत सकसितं आव्हान यानादिल ।
व हे ज्याझ्वलय् २०७५ सालया एसइइ परीक्षाय् ताःलाःपिं राजोपाध्याय विद्यार्थीतय्त नं सम्मानित याःगु खः ।
समाजया वार्षिक कार्य प्रगती प्रतिवेदन न्ह्यब्वसें समाजया मू छ्यान्जे बिराजकाजी राजोपाध्यायं समाजय् दुने सुलाच्वंपिं प्रतिभा मालेगु झ्वलय् थुगुसी गायन प्रतिभा मालेज्या न्ह्याःगु धयादिल । आकिवं हुलाप्याखंया प्रतिभा मालेगु उद्घोष मू छ्यान्जे राजोपाध्यायं यानादिल ।
दांभरिं जयन्ती शर्मा राजोपाध्यायं आर्थिक प्रतिवेदन न्ह्यब्वयादिल ।
समाजया निवर्तमान नायः वदन ज्वालानन्द राजोपाध्यायं वंगु फागुन १७ गते क्वचाःगु राजोपाध्याय गायन प्रतिभा मालेज्याया अडिसनय् ल्यज्याय् लाःपिनिगु नां नां सार्वजनिक यानादिल ।
समाजया नायः अमरराज राजोपाध्यायं समाजया वृहत्ततर विकासया लागिं न्ह्याबलें क्रियाशील जुयाच्वनेगु प्रतिवद्धता प्वंकादिल ।
ज्याझ्वलय् वैदिक प्रतिष्ठानया नायः उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजया छ्यान्जे सरिता महर्जन, राजकर्णिकार समाजया नायः सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूया नायः सुरजबीर बज्राचार्य लिसें जातीय लिसें मेमेगु सामाजिक संघसंस्था व थीथी तगिंया सरकार दथुइया सहकार्यं समाजया विकास जुइफइगुलिइ बः ब्यूगु खः ।
स्वनिगःया द्यःब्रम्हू राजोपाध्यायतय्गु कुसा संगठनया रुपं राजोपाध्याय समाजया गठन २०६४ सालय् जूगु खः । समाजं दँय्दसं समाजयात थीथी कथं योगदान ब्यूपिं व्यक्तित्वयात हनावःगु दु ।
Categorized in राष्ट्रिय

विभिन्न सम्मानहरु दिँदै राजोपाध्याय समाजको छैठौं वार्षिक साधारण सभा सम्पन्न
२५ फाल्गुन २०७६, आईतवार
२०७६ फाल्गुन २४ शनिबार ललितपुर / नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो भन्नुभएको हो । कार्यक्रममा बोल्दै ताम्रकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी विधेयक आफुहरुलाई कुनै हालतमा स्वीकार नहुने बताउनुभयो । यसको विरोधमा फेरी पनि सडक तताउनुपर्ने अवस्था आउनसक्ने भन्दै सबै जातीय साथै सामाजिक संघसंस्थाहरु तयार रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आ आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिँदै समाजको नाम उच्च बनाएको भन्दै दुई जना व्यक्तित्वलाई सम्मानित गरिएको थियो । धर्म, सँस्कृति, परम्पराको अध्ययन, अनुसन्धानमा निरन्तर योगदान पु¥याउने सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई सम्मान गरियो । यसैगरि बास्केटबल खेलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्याय पनि सम्मानित भए । सम्मानित दुवैलाई समाजका अध्यक्ष अमरराज राजोपाध्यायले दोसल्ला ओढाए भने दबूका अध्यक्ष ताम्रकारले सम्मान पत्र प्रदान गर्नुभयो ।
सम्मान ग्रहण गरिसकेर बोल्दै सँस्कृतिविद् जुजुले वैदिक सभ्यता विकास हुनु अघिका सभ्यता, सँस्कृतिको बारे अध्ययन गरी अभिलेखीकरण गरिनुपर्नेमा जोड दिनुभयो । अर्का सम्मानित बास्केटबल खेलाडि सुब्रत राजोपाध्यायले ठट्टैठट्टामा बास्केटबल खेल्दै राष्ट्रिय खेलाडी बन्न पुगेछु भन्दै आफ्नो क्षेत्रमा समाजको लागि केही योगदान दिन पाएको महसुस हुँदा गर्व लागेको बताए ।
सोही कार्यक्रममा २०७५ सालको एसइइ परीक्षामा उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मानित गरिएको थियो । समाजको वार्षिक कार्य प्रगती प्रतिवेदन पेश गर्दै समाजका महासचिव बिराजकाजी राजोपाध्यायले समाजभित्र लुकेर बसेका प्रतिभाको खोजी गर्ने क्रममा यस वर्ष गायन प्रतिभाको खोजीको थालनी भएको बताउँदै आगामी वर्ष नृत्य प्रतिभाको खोजी गर्ने उद्घोष गर्नुभयो । कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
समाजका निवर्तमान अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले गत फागुन १७ गते सम्पन्न राजोपाध्याय गायन प्रतिभाको खोजीको अडिसनबाट छानिएका प्रतियोगीहरुको नाम सार्वजनिक गर्नुभयो । समाजका अध्यक्ष अमरराज राजोपाध्यायले समाजको वृहत्ततर विकासका लागि समाज सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वैदिक प्रतिष्ठानका अध्यक्ष उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजकि सचिव सरिता महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतले जातीय साथै विभिन्न सामाजिक संघसंस्था र विभिन्न तहका सरकारबीचको सहकार्यबाट समाजको विकास हुनसक्नेमा जोड दिएका थिए । उपत्यकाका देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठनको रुपमा राजोपाध्याय समाजको गठन २०६४ सालमा भएको हो । समाजले वर्षेनी समाजलाई विभिन्न प्रकारले योगदान दिने व्यक्तित्वहरुको सम्मान गर्दै आएको छ ।

नेवार ब्राम्हणहरुको छाता संगठन राजोपाध्याय समाजको साधारण सभामा गुठी विधेयकको चर्को विरोध
ललितपुर। नेवार ब्राम्हणहरुको छाता संगठन राजोपाध्याय समाजको छैठौ साधारण सभा र सम्मान कार्यक्रममा गुठी विधेयकको विरोध भएको छ। नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरि गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरि पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गरेका छन् ।
अध्यक्ष ताम्राकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी विधेयक आफुहरुलाई कुनै हालतमा स्वीकार नहुने बताएका छन् । यसको विरोधमा फेरि पनि सडक तताउनुपर्ने अवस्था आउनसक्ने भन्दै सबै जातीय साथै सामाजिक संघसंस्थाहरु तयार रहन अनुरोध समेत गर्ने कार्य अध्यक्ष ताम्राकारवाट भएको छ।
कार्यक्रममा आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिँदै समाजको नाम उच्च बनाएको भन्दै दुई जना व्यक्तित्वलाई सम्मानित गरिएको थियो । धर्म, सँस्कृति, परम्पराको अध्ययन, अनुसन्धानमा निरन्तर योगदान पु¥याउने सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई सम्मान गरिएको छ। त्यसैगरि बास्केटबल खेलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्याय पनि सम्मानित भए ।
सम्मानित दुवैलाई समाजका अध्यक्ष अमरराज राजोपाध्यायले दोसल्ला ओढाएका थिएभने दबूका अध्यक्ष ताम्राकारले सम्मान पत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा २०७५ सालको एसइइ परीक्षामा उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मानित गरिएको थियो ।
समाजको वार्षिक कार्य प्रगति–प्रतिवेदन समाजका महासचिव बिराजकाजी राजोपाध्यायले पेश गरेका थिए। महासविच राजोपाध्यायले समाजभित्र लुकेर बसेका प्रतिभाको खोजी गर्ने क्रममा यस वर्ष गायन प्रतिभाको खोजीको थालनी भएको बताउँदै आगामी वर्ष नृत्य प्रतिभाको खोजी गर्ने उद्घोष गरेका छन् । कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्।
समाजका निवर्तमान अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले गत फागुन १७ गते सम्पन्न राजोपाध्याय गायन प्रतिभाको खोजीको अडिसनबाट छानिएका प्रतियोगीहरुको नाम सार्वजनिक गरेका थिए । समाजका अध्यक्ष अमरराज राजोपाध्यायले समाजको वृहत्ततर विकासका लागि समाज सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा वैदिक प्रतिष्ठानका अध्यक्ष उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजकि सचिव सरिता महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतले जातीय साथै विभिन्न सामाजिक संघसंस्था र विभिन्न तहका सरकारबीचको सहकार्यबाट समाजको विकास हुनसक्नेमा जोड दिएका थिए।
काठमाडौं उपत्यकाका देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठनको रुपमा राजोपाध्याय समाजको गठन २०६४ सालमा भएको हो । समाजले वर्षेनी समाजलाई विभिन्न प्रकारले योगदान दिने व्यक्तित्वहरुको सम्मान गर्दै आएको छ ।
प्रकाशन मिति–२०७६ साल फागुन २६ गते सोमवार ।

राजोपाध्याय समाजया साधारण सभाय् थीथी व्यक्तित्वपिन्त हन
नेवा: अनलाइन न्युज – विजयरत्न | २०७६ फाल्गुण २७, मंगलबार १२:३४:२२
राजोपाध्याय समाजया खुक्वःगु साधारण सभाया झ्वलय् ग्वसाः ग्वःगु ज्याझ्वलय् राजोपाध्याय समुदायया थीथी व्यक्तित्वपिन्त हंगु दु ।
यलया जावलाख्यलय् च्वंगु तमकःद्य उग्रचण्डीइ शनिवाः जूगु उगु साधारण सभालिसें हना ज्याझ्वलय् मूपाहाँ कथं नेवाः देय् दबूया नायः नरेश ताम्रकार झायादीगु खः । मूपाहाँ ताम्रकारं सरोकारवाला पुचःया परामर्श वा सहभागीता बिना हयेगु तयारी जुयाच्वंगु गुथि विधेयक छु नं हालतय् स्वीकार जुइमखु धकाः धयादीगु दु ।
मूपाहाँ नेवाः देय् दबूया नायः ताम्रकारं सरकारं हाकनं गुथि विधेयक हयेगु तयारी यानाच्वंगु दु धासें उकिया विरोध यायेत आव्हान यानादिल ।

उगु ज्याझ्वलय् थीथी क्षेत्रय् विशिष्ट योगदान यानाः राजोपाध्याय समाजय् थःगु नां जायेकाः दिइपिं निम्ह व्यक्तित्वपिन्त हनेज्या याःगु खः ।
धर्म, संस्कृति, परम्पराया अध्ययन, अनुसन्धानय् निरन्तर योगदान बियादीम्ह संस्कृतिविद् महेश्वर जुजु राजोपाध्याय व बास्केटबल कासाया राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्याययात हनेज्या याःगु खः ।
सम्मानित जूपिन्त समाजया नायः अमरराज शर्मा राजोपाध्यायं दोसल्लां न्ययेकादीगु खःसा मूपाहाँ नेवाः देय् दबूया नायः नरेश ताम्रकारं हनापौ लःल्हानादीगु खः ।
सम्मानित संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायं वैदिक सभ्यता विकास जुइन्ह्यःया सभ्यता, संस्कृतिबारे अध्ययन यानाः अभिलेखीकरण यायेमाः धकाः बः बियादीगु खः ।
मेम्ह सम्मानित व्यक्तित्व बास्केटबल कासामि सुब्रत राजोपाध्यायं बास्केटबल म्हिताः राष्ट्रिय कासामि जुइ धकाः मति मतयागु धासें थथे थःगु समुदायपाखें सम्मानित जुइखनाः गर्व जूगु खँ कनादिल ।
उगु ज्याझ्वलय् २०७५ सालया एसईई परीक्षाय् उत्तीर्ण जूपिं राजोपाध्याय समुदायया विद्यार्थीपिन्त नं हनेज्या याःगु खः ।
समाजया वार्षिक कार्य प्रगति प्रतिवेदन पेस यानादीम्ह राजोपाध्याय समाजया मूछ्यान्जे बिराजकाजी राजोपाध्यायं समाजय् लुकुबिना च्वंपिं प्रतिभा लुइकेगु झ्वलय् गायन प्रतिभाया खोजी शुरु यानागु खँ धाःगु दुसा आकिवं नृत्य प्रतिभाया मालेज्या यायेगु उद्घोष याःगु दु ।
उगु ज्याझ्वलय् दांभरी जयन्ती शर्मा राजोपाध्यायं आर्थिक प्रतिवेदन न्ह्यब्वःगु खः।
समाजया निवर्तमान नायः वदन ज्वालानन्द राजोपाध्यायं वंगु फागुन १७ गते क्वचाःगु राजोपाध्याय गायन प्रतिभा खोजीया अडिसनय् ताःलापिंनिगु नां सार्वजनिक यानादिल । समाजया नायः अमरराज राजोपाध्यायं समाजया वृहत्तर विकासया नितिं समाज सदां क्रियाशील जुयाच्वनेगु प्रतिवद्धता प्वंकादिल ।
ज्याझ्वलय् वैदिक प्रतिष्ठानया नायः उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजया सचिव सरिता महर्जन, राजकर्णिकार समाजया नायः सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूया नायः सुरजबीर बज्राचार्यपिन्सं जातीय व थीथी सामाजिक संघसंस्था व थीथी तहया सरकार दथुइ सहकार्य यानाः समाजया विकास यायेमाःगु खँय् बः ब्यूगु खः।